images
images

विकास आयुक्त ढकालको शब्दमा ‘एउटै थियो मन पनि’ सार्वजनिक

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालको ‘एउटै थियो मन’ बोलको गीत सार्वजनिक भएको छ ।

आयुक्त ढकालको शब्द रचनामा प्रसिद्ध गायक शिव परियारले आवाज दिएका छन् । गीतका संगीतकार विनोद पछाई हुन् । संगीतकार पछाई आयुक्त ढकालका श्रीमान् समेत हुन् ।

जिनियस म्युजिक नामक युट्युब च्यानलमार्फत सोमबार गीतको लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको हो । आयुक्त ढकाल यसअघि पत्रकारिता पेसामा आबद्ध थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्