images
images

पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने

पूर्वाधार वाच, काठमाडौं ।

पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने भएको छ।

मंगलबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइने बताएका हुन्।

पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्