पूर्वाधार वाच, काठमाडौं ।
नेपाल प्रहरीका ३४८ जना सहायक निरीक्षक असई को एकै पटक सरुवा भएको छ ।
देशका विभिन्न प्रहरी कार्यालयहरुमा आइतबार उनीहरुको सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ ।
आगामी बैशाखदखि सरुवा भएर गएको कार्यालयबाट तलब भत्ता पाउने गरी उनीहरुको सरुवा गरिएको बताइएको छ ।
सूची हेर्नुहोस्…










प्रतिक्रिया दिनुहोस्