images
images

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

पूर्वाधार वाच, काठमाडौं ।

प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ । यससँगै सूचक २०२२.३१ विन्दुमा अडिएको छ ।

३६ कम्पनीको ४ हजार ३ सय ३१ कित्ता सेयर कारोबार हुँदा १५ लाख ६६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१३ कम्पनीको भाउ बढ्दा १८ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्