पूर्वाधार वाच, काठमाडौं ।
सरकारले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कोष बनाउने घोषणा गरेको छ ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रपति जलवायु परिर्वर्तन व्यवस्थापन कोष बनाउन घोषणा गरेका हुन् ।
उनले राष्ट्रिय गौरवका आयोजना निर्माणलाई समेत तीव्रता दिइने घोषणा गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्