अछामको साँफेबगर बजारमा भीषण आगलागि भएको छ ।
साँफेबगर नगरपालिकाको वडा नम्बर ३ हाटबजारमा आगलागी भएको हो ।
प्रारम्भिक जानकारी अनुसार आगलागीबाट होटल, मासुपसल लगायत १० वटा पसल जलेका छ्न ।

प्रतिक्रिया दिनुहोस्