images
images

मनकामना केवलकार आज बन्द

पूर्वाधार वाच, मुग्लिङ ।

मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्