२३ ठेकेदार कम्पनी तथा फर्म कालोसूचीमा, ३ वर्षसम्म सार्वजनिक काम गर्न नपाउने

पूर्वाधार वाच, काठमाडौं।

सरकारले १९ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। बुधबार सूचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो।

कार्यालयको सूचनाअनुसार ३ फर्मलाई पनि कालोसूचीमा राखिएको छ। सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक कामममा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित कार्यालयको सिफारिसमा ठेकेदार कम्पनी तथा फर्मलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

images
निको खबर
images
SKIP THIS