पूर्वाधार वाच, हेटौंडा।
शुक्रबार सुरु भएको नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभा आज सकिँदैछ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको उक्त साधारण सभा निर्माण कम्पनीसँग सम्बन्धित झण्डै दुई खर्जन स्टलहरु राखिएका छन् ।
साधारण सभामा मुलुकभरबाट १ हजार भन्दा बढी पर्यवेक्षक र प्रतिनिधिहरुको उपस्थिति रहेको
महासंघले जनाएको छ ।
यस्तै साधारण सभामा निर्माण उद्योगले अहिले भोगिरहेको समस्या समाधानका विविध विषयमाथि छलफल जारी छ ।
तस्बिर: नेपाल निर्माण व्यवसायी महासंघ

















प्रतिक्रिया दिनुहोस्