उपभोक्ता अदालत गठन गर्ने सरकारको घोषणा

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले उपभोक्ताको संवैधानिक अधिकार प्रत्याभूति गर्न उपभोक्ता अदालत गठन गरिने घोषणा गरेको छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपभोक्ता अदालत गठन गर्ने घोषणा गरेका हुन्।

‘बजार अनुगमनलाई थप प्रभावकारी तुल्याउन बहुसरोकार निकाय सहितको विशिष्टिकृत बजार अनुगमन सहितको संयन्त्र परिचालन गरिने छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

images
निको खबर
images
SKIP THIS