images
images

कांग्रेसको सहकारी विभागमा १० जना मनोनीत

पूर्वाधार वाच, काठमाडौ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभागका सदस्य मनोनयन गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले पार्टीको विधान बमोजिम सहकारी र आदिवासी जनजाती विभागमा १०-१० जना सदस्य मनोनित गरेका हुन् ।

कांग्रेसको सहकारी विभागमा केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल प्रमुख रहेका छन् ।

सहकारी विभागमा मनोनित सदस्यहरु:

१. भानुभक्त ढकाल, बागमती प्रदेश
२. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश
३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश
४. राजेन्द्र पौडेल, बागमती प्रदेश
५. गोमा नेपाल, कोशी प्रदेश
६. पदम दाहाल, कर्णाली प्रदेश
७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश
८. शम्भु घिमिरे, बागमती प्रदेश
९. नवराज न्यौपाने, लुम्बिनी प्रदेश
१०. कृष्ण खनाल, कोशी प्रदेश

प्रतिक्रिया दिनुहोस्