images
images

महासंघको ३० बुँदे घोषणापत्र कार्यान्वयनका लागि अध्यक्ष लिङ्देनको ध्यानाकर्षण 

पूर्वाधार वाच, काठमाडौं । 

नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेको छ । शुक्रबार महासंघका अध्यक्ष रवि सिंहसहितको प्रतिनिधिमण्डलबीच भेट भएको हो ।

भेटवार्ताका क्रममा महासंघको हालै सम्पन्न २५ औं साधारण सभाबाट पारित ३० बुँदे घोषणापत्र कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका हुन् ।

महासंघले यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्