पूर्वाधार वाच, काठमाडौं ।
आगामी आर्थिक वर्षमा ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने सरकारले घोषणा गरेको छ ।
मंगलबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनले आगामी वर्ष ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने उल्लेख गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्