पूर्वाधार वाच, काठमाडौं ।
सरकारले शहरी विकास मन्त्रालयलाई ९२ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ ।
आगमाी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री वर्षमन पुनले उक्त मन्त्रालयलाई सो रकम छुट्याएको उल्लेख गरेका हुन् ।
मन्त्रालयले विभिन्न स्थानमा नयाँ शहर, सांस्कृतिक शहर, नदी करिडोर लगायत शहरी पूर्वाधारमा काम गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्