images
images

भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन

पूर्वाधार वाच, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ । आगमी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री वर्षमन पुनले उक्त मन्त्रालयलाई सो रकम छुट्याएको उल्लेख गरेका हुन् ।

पूर्वपश्चिम राजमार्ग लगायतका महत्वपूर्ण विकास निर्माणको काम यस मन्त्रालयले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्