images
images

‘सडक दस्तुर उठाउने कार्यविधि २०८०’ स्वीकृत गर्ने सरकारकाे निर्णय

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले सडक दस्तुर उठाउने कार्यविधि नियमावली २०८० स्वीकृत गर्ने निर्णय छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि सडक दस्तुर उठाउने कार्यविधि सम्बन्धी नियमावली, २०६० कार्यान्वयनमा थियो । संघीयता अनुरुपको नयाँ सडक दस्तुर उठाउने कार्यविधि स्वीकृत गर्ने निर्णय भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्