पूर्वाधार वाच, काठमाडौं ।
तीनकुनेको किराना स्टोरमा आगलागी भएको छ । खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीकको अनुसार अहिले तीन वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । थप दमकल पनि परिचानल गर्ने तयारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्