images
images

त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्त

पूर्वाधार वाच, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए । रेक्टर र रजिष्ट्रारको लागि उपकुलपतिले सिफारिस गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्