images
images

सिटिजन बैंकमा जागिरको अवसर

पूर्वाधार वाच, काठमाडौं ।

सिटिजन बैंकले विभिन्न पदका लागि आवश्यक कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले मागेको पदका लागि योग्यता पुगेका तथा इच्छुक नागिरकले बैशाख २५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको वेबसाइटै दिन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्