काठमाडौं – नेपाल प्रिमियर लिग (एनवपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलको निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै सुदूरपश्चिमले १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।










प्रतिक्रिया दिनुहोस्