images
images

कैलालीको गेटा अस्पतालले माग्यो २६ स्वास्थ्यकर्मी

पूर्वाधार वाच, धनगढी।

कैलालीको गेटास्थित गेटा अस्पतालले २६ जना स्वास्थ्यकर्मी माग गरेको छ। बुधबार एक सूचना प्रकाशित गरी १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी माग गरेको हो।

यसैगरी, ल्याब टेक्नीसियन ३ जना, हेल्थ असिस्टेन्ट ४ जना, फार्मेसी सहायक ३ जना, रेडियोग्राफी सहायक ३ जना, फिजियोथेरापी सहायक १ जना माग गरेको छ। अस्पतालले करार सेवामा जनशक्ति लिन लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS