बैतडीका २८ विद्यार्थीले पाए छात्रवृत्ति

बैतडी ––बैतडी जिल्लाका २८ जना विद्यार्थी धनगढी उपमहानगरपालिकाको छात्रवृत्तिमा छनोट भएका छन् । कक्षा ११ मा बैतडीका २८ जनाले छात्रवृति पाएका हुन् ।

जिल्लाबाट विज्ञान संकायतर्फ १०, व्यवस्थापनतर्फ १५, कानूनतर्फ १ तथा होटल म्यानेजमेन्टतर्फ २ जना विद्यार्थी छनोट भएका छन् ।

व्यवस्थापन संकायमा सबैभन्दा बढी विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS