images
images

देउवा पत्नी आरजुले गराइन् थाइराइडको शल्यक्रिया

पूर्वाधर वाच, काठमाडौं।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् ।

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्