images
images

पर्यटकीय पूर्वाधारको लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले पर्यटकीय पूर्वाधारको लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्