बैतडी- बैतडीको सुर्नयामा जेन्जीकाे भेला बस्ने भएकाे छ ।
सुर्नया गाउँपालिका वडा नं ५ स्थित राैलेश्वर मावि रामकी बरायलकाे प्राङ्गणमा भाेलि जेन्जिकाे भेला बस्ने भएकाे हाे ।
विविध विषयमा छलफलका लागि भेला डाँकीएकाे जेन्जी युवा विशाल भट्टले जानकारी दिएका छन् ।
भेलामा उपस्थितिका लागि सुर्नयाका ८ ओटै वडाका जेन्जी, जेन्जीको समर्थन गर्ने युवाहरु लगायक सम्पूर्ण सुर्नयाबासी नागरिकहरुलाई आग्रह गरेका छन।










प्रतिक्रिया दिनुहोस्