बैतडी– बैतडीमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु भएको छ।
भदौ २३ गते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी ल्याइएको थियो। उपचार सफल नभएको भन्दै भदौ २७ गते उनलाई अस्पतालबाट घर फर्काइएको थियो।
उनको शनिवार मृत्यु भएको हो। मृतक दयालाको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनको मृत्यु भएपछि बिनायामा शोकमग्न भएको छ।










प्रतिक्रिया दिनुहोस्