images
images

गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्