images
images

घर बनाउँदा ध्यान दिनैपर्ने ५ कुरा (सूचीसहित)

पूर्वाधार वाच, काठमाडौं ।

घर मानिसको महत्वूर्ण आवश्यकता हो । अझ घर भनेको आवश्यकता मात्र नभई मानिसहरुको सौख हो, सपना हो ।

जीवनमा मानिसले पटक पटक घर बनाउँदैनन् । त्यसकारण घर बनाउँदा दीर्घकालीन सोँच राखेर विविभ कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ । जसमा वास्तु शास्त्र पनि एक महत्वपूर्ण पाटो मानिन्छ ।

हेर्नुहोस् घर बनाउँदा ध्यान दिनुपर्ने ५ कुरा

१. मुल ढोकाको अगाडि पर्खाल बनाउनु हुँदैन ।

२. सडक किनारमा बनेको घर शुभ मानिदैन ।

३. शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ ।

४. हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ ।

५. दुई ठूलो घरको बीचचमा सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस्