पूर्वाधार वाच, काठमाडौं ।
घर बनाउँदा विभिन्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ । जीवनको कमाई र सपनाहरु साँचेर बनाइएको घरबारे धेरै कुरा सोच विचार गरेर बनाइएन भने पछि विभिन्न प्रकारमा झन्झट कुने लगायतका समस्या आउँछन् ।
नेपाली हिन्दु संस्कृतिअनुसार वास्तु विज्ञानलाई महत्वका साथ हेरिने भएकाले यसमा पनि विचार पुर्याउनु जरुरी हुन्छ । घरमा विभिन्न उमेर समूहका व्यक्तिहरु हुन्छन् ।
मानव समुदायमा आफन्त नातागोताको पनि अत्यन्तै महत्व हुन्छ । पाहुनाका लागि बनाइने स्थान उत्तर(पश्चिम वा त्यसको आसपास हुनु वास्तु विज्ञान अनुसार शुभ मानिन्छ ।










प्रतिक्रिया दिनुहोस्