पूर्वाधार वाच, काठमाडौं ।
सरकारले आगामी ५ वर्षभित्र फलफूलमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्