images
images

बैतडीका जनक जापानमा अस्ताए, अध्यनका लागि गएका थिए ३ महिना पहिले

जनक  ऋण निकालेर  ३ महिना पहिले मात्रै अध्ययनसँगै रोजगारीका  लागि जापान  गएका थिए ।

सपना बाेकेर जापान  गएका जनक  कलिलो  उमेरमै अस्ताए पछि   घरपरिवार शाेकमग्न भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्