images
images

बैतडीकाे पाटनमा अब चाैबिसै घण्टा– पेट्रोलियम पदार्थ पाइने

बैतडी– बैतडीकाे पाटनमा अब चाैबिसै घण्टा– पेट्रोलियम पदार्थ पाइने भएकाे छ ।

बैतडीको पाटनमा विशाल  ट्रेडर्सले आयल स्टोर सञ्चालनमा ल्याया संगै अब चाैबिसै घण्टा पेट्राेलिय  पदार्थ पाइने भएकाे हाे ।

पाटन नगरपालिका वडा नं –६ स्थित उदयदेव मन्दिरको नजिकै आयल स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक कृष्णसिंह भाटले जानकारी दिए ।

स्टोरमा  नियमित रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुने  बताए ।आयल स्टोरबाट चौबिसै घण्टा पेट्रोलियम पदार्थको विक्रि वितरण गरिने बताइएको छ ।

नेपाल आयल निगमले तोकेको मूल्यमा डिजेल र पेट्रोल उपलब्ध हुने आयल स्टोरका सञ्चालक भाटले बताए ।

पाटनमा आयल स्टोर सञ्चालनमा आएसंगै  ग्राहकहरुलाई सहज भएको  छ ।

प्रतिक्रिया दिनुहोस्