images
images

अनेरास्ववियु मणिलेककाे मेलाैली सरकारलाई ज्ञापन पत्र

बैतडी– अनेरास्ववियु मणिलेकले  मेलाैली  सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

विभित्र  माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मणिलेक क्याम्पस एकाई कमिटीले मेलौली नगरपालिकालाई ज्ञापनपत्र बुझाएको हाे।

मणिलेक बहुमुखि क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर सुधार लागायतका माग राखेर नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएकाे  अनेरास्ववियुका क्याम्पस एकाई कमिटी सचीव सरोज भट्टले बताए ।

ज्ञापनपत्र बुझदै नगरप्रमुख भिम बहादुर चन्द भूकम्पले नयाँ आर्थीक वर्ष को बजेटमा क्याम्पसका जयज माग सम्बाेधन गर्न पहल गरिने बताए ।

उनले आफ्नाे हातबाट हुने पहलका लागि प्रयास गर्ने वचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्