images
images

बैतडीकाे दाेगडाकेदार गाउँपालिकाका   नयाँ हाकिम जाेशी हाजिर

बैतडी-बैतडीकाे दाेगडाकेदार गाउँपालिकामा नयाँ हाकिम हाजिर भएका छन् ।

दोगडाकेदार गाउँपालिकामा डिलाशैनी  घर भएका  नरेशराज जोशी  हाकिमकाे रुपमा हाजिर भएका हुन्  ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाेगडाकेदार गाउँपालिकामा   नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए पछि आफू हाजिर          भएकाे प्रमुख  प्रशासकीय अधिकृत जाेशील बताए ।

नयाँ प्रमुख प्रशासकीय अधृकतकाे रुपमा पालिकामा हाजिर भएका जाेशीलाई स्वागत गरिएकाे  छ ।

साेमवार  हाजिर भएका उनलाई   गाउँपालिकका जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका गाउँपालिकाका प्रवक्ता दिनेस प्रसाद भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्