images
images

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

बैतडी –सुदूरपश्चिममा भोलि (आइतबार) सार्वजनिक बिदा दिइएको छ।

प्रदेश सरकारले ओल्के पर्वको अवसरमा प्रदेशभरी आइतबार सार्वजनिक बिदा दिएको प्रदेश राजपत्रमा उल्लेख गरिएको छ।

 

 पहाडी समुदायले भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउँदै आएका छन । याे पर्वलाई जेठो पर्वको रुपमा मनाउने गरिएको छ।ओल्के पर्वपछि अरु चाडपर्व शुरु हुने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्