बैतडी -बैतडीकि बसन्तिले बाटाेमै बच्चा जन्माएकी छिन् ।
जिल्लाकाे पुर्चाेडी नगरपालिका १० विजयपूरकी २२ वर्षीया बसन्ती विष्टले बाटाेमा शिशुलाई जन्म दिएकी हुन् ।
बसन्ती डेलिभरीका लागि कटौजपानी स्वास्थ्य चौकि आउँदै गरेका बेला बाटाेमै बच्चालाई जन्मदिएकी कटौजपानी स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले बताइन ।
उनका अनुसार झाडीमा बसन्तीले ३ केजी ४ सय ग्राम तौलको शिशुलाई जन्म दिएकी हुन् ।










प्रतिक्रिया दिनुहोस्