images
images

बैतडीमा एक जना मृत भेटिए!

बैतडी- बैतडीमा एक जना मृत फेला परेका छन् ।

जिल्लाकाे दशरथ चन्द नगरपालिका वडा नं ९ का ४० वर्षिय  कपिल जाेशी शनिवार मृत फेला परेका हुन् ।

नगरपालिकाकाे वडा नं ४ बबेत भन्ने ठाउँमा उनी मृत भेटिएका प्रहरीलृ जनाएकाे ।

घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस्