बैतडी-प्रतिनिधि सभाका लागि नेकपा बैतडीबाट कुँवर र भट्टको नाम सिफारिस गरिएकाे छ ।
आज बसेकाे नेपाली कम्युनिस्ट पार्टी बैतडीकाे बैठकले नरेन्द्र कुँवर बिजयसुन्दर र परमान्नद भट्टलाई सिफारिस गरेकाे नेकपा बैतडीका नेता शंकर भण्डारीले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीबाट कुँवर र भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको उनले बताए।
दुईटै नेताकाे नाम केन्द्रमा पठाईएकाे र केन्द्रले एकजनालाई उम्मेदवार बनाएर पठाएपछि त्पार्टीको चुनावी गतिविधि अगाडि बढ्ने नेता भण्डारीकाे भनाइ छ।










प्रतिक्रिया दिनुहोस्