पूर्वाधार वाच, काठमाडौं ।
महालेखापरीक्षकमा सिफारिस भएका राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायाको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
रायालाई केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेको महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्