images
images

सामान्य प्रशासन सचिव सिंहको सरुवा, नयाँ को आए ?

पूर्वाधार वाच, काठमाडौं । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको सरुवा भएको छन् । सरकारले सचिव सिंहलाई युवा तथा खेलकुद मन्त्रालय पठाउने निर्णय गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयमा नयाँ सचिवका रूपमा  मुकुन्द निरौला खटाइएका छन् । उनी यसअघि उपराष्ट्रपति कार्यालयमा थिए ।

यस्तै महिला तथा बालबालिका मन्त्रालय लगायतका सचिवहरूको समेत सरुवा भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्