images
images

८२ अधिकृतहरुको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

पूर्वाधार वाच, काठमाडौं।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतहरूको पदस्थापन गरेको छ। मन्त्रालयले मंगलबार संघी शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो ।

उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी खटाइएको छ ।जसमा कतिपय अधिकृतहरु विभिन्न मन्त्रालयमा पठाइएका छन् ।

नयाँ पदस्थापनबाट निमित्तको भरमा चलिरहेका ३० स्थानीय तहले समेत प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

सूची…

प्रतिक्रिया दिनुहोस्