images
images

विकास आयोजना छनोट गर्दा सामाजिक आर्थिक लाभलाई हेरेर निर्णय लिइने

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले विकास आयोजनाको छनोट गर्दा अनिवार्य सामाजिक आर्थिक लाभलाई हेरेर निर्णय लिने भएको छ।

सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उल्लेख गरेका हुन्।

उनले सामाजिक तथा आर्थिक लाभलाई हेर्दा उत्पादन तथा रोजगारी सिर्जनालाई प्रमुख आधार मानिने उल्लेख गरेका छन्। प्रतिफल सुनिश्चितता गरेर मात्रै नयाँ आयोजना छनोट गरिने पनि उल्लेख गरिएको छ।

कार्यन्वयनमा रहेका आयोजनाको पनि पुनः प्राथमिकीकरण गरिने उल्लेख नीति तथा कार्यक्रमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS