बैतडी–बैतडीको सुर्नया गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जाेशीलाई दिइएको छ ।
गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत लाेग राज जाेशीलाई प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी दिइएकाे हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जाेशीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
जाेशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसंगै अब आर्थिक तथा प्रशासनिक कामहरु अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्