बैतडी-बैतडीका बिजय बेपत्ता भएका छन् ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं -४ बिकुलिका १५ वर्षिय बिजय कुँवर बेपत्ता भएका हुन् ।
बिजय बिहीवार अप्राहन्न ४ बजेबाट सम्पर्क विहिन भएका परिवार स्राेतले जनाएकाे छ ।
घरबाट निस्केका उनी अहिले सम्म सम्पर्कमा नआएका बताइएकाे छ ।
कसैले भेटेमा नजिककाे प्रहरीचाैकी अथवा ९७६२३३९५८० नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्