images
images

बैतडीकी एक युवती चरेशसहित  पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका–२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बोहरा पक्राउ परेकी हुन् ।

बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश)सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ परेकी अस्मितामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्