images
images

बैतडीका सिडिओ शर्माको सरुवा

२०८० साल पुस ६ गते बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका शर्माको १० महिनामा सरुवा भएको हो ।

शर्माको सरुवा भएपछि  नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गहृमन्त्रालयका उपसचिव दिर्घराज उपाध्यायलाई ब‌ैतडी खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्