बैतडी-बैतडीकाे सुर्नया गाउँपालिकामा सञ्चालित दन्त शिविरमा ४ सय बढीले सेवा लिएका छन् ।
पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा सञ्चालित शिविरमा ४ सय ३० जनाले सेवा लिएका हुन् ।
यहि मंसिर १० गते देखि १४ गते सम्म सञ्चाललन भएकाे दाँत सम्बन्धी स्क्रिनिङ शिविरबाट नागरिकहरुले सेवा लिएका हुन् ।
गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाजनामा सञ्चालि शिविरमा २ सय १५जनाले दन्त सेवा १ सय ८० जना ले दाँत निकाल्ने र ३५ जनाले दाँत सम्बन्धी परामर्श सेवा लिएकाे स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले बताए ।
सेवा पाउँदम नागरिकहरु पनि खुसि भएका छन् ।










प्रतिक्रिया दिनुहोस्