images
images

नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ

काठमाडौं – हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्