images
images

सुदूरपश्चिमका अर्थमन्त्री बहादुरले गरे बुढेसकालमा विवाह

बैतडी– सुदूरपश्चिमका  एक मन्त्री विवाह बन्धनमा बाधिएका छन।

सुदूरपश्चिम प्रदेशका अर्थ मन्त्री  बहादुर सिंह थापा विवाह बन्धनमा बाधिएका हुन् ।

उनले बुढेसकालमा विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले आज शुक्रबार विवाह गरेका हुन्।

झन्डै ६० वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी अधबैंसे भावना बिष्टसँग विवाह गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS