बैतडीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाकाे दशरथचन्द नगरपालिका–१ का २७ वर्षीय विरेन्द्रसिंह भाट धनगढीबाट पक्राउ परेका हुन।
भाटलाइ धनगढी उपमहानगरपालिका–२ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।










प्रतिक्रिया दिनुहोस्